यस्तो खुसी दिन्छु मैले तिमीलाई
सारा दुनियाँ ले डाहा गरोस्
यस्तो खुसी दिन्छु मैले तिमीलाई
सारा दुनियाँ ले डाहा गरोस्
फाटिएर धर्ती टुक्रा परे नि
मेटिने छैन माया हाम्रो सजिलै
यस्तो खुसी दिन्छु मैले तिमीलाई
सारा दुनियाँ ले डाहा गरोस्
सा नि सा सा ग रे ग रे सा नि सा सा
ग रे ग रे प म प ध प ध नि नि ध प म ग रे… ना…
प्राय छैन नसम्झेको त्यस्तो पल
प्राय छैन नसम्झेको त्यस्तो पल
फाटिएर धर्ती टुक्रा परे नि
मेटिने छैन माया हाम्रो सजिलै
यस्तो खुसी दिन्छु मैले तिमीलाई
सारा दुनियाँ ले डाहा गरोस्
यस्तो खुसी दिन्छु मैले तिमीलाई
सारा दुनियाँ ले डाहा गरोस्