गोप्य मनको कुरालाई फुकाइदेऊ सान्नानी
हो… गोप्य मनको कुरालाई फुकाइदेऊ सान्नानी
ओठको कालो कोठीलाई लुकाइदेऊ सान्नानी
हाम्रो अस्थायी पिरती थाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
मनमा माया आँखामा हजुरकै सपनी
हो… मनमा माया आँखामा हजुरकै सपनी
सपनी मै कतिन्जेल हराउनु म पनि
हाम्रो अस्थायी पिरती थाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
आँखा आँखा बेलिसके मुख बेल्ने कहिले
हो… आँखा आँखा बेलिसके मुख बेल्ने कहिले
तिम्रो नजिक आउँदै छु म मन खोल्ने कहिले
तिम्रो नजिक आउँदै छु म मन खोल्ने कहिले
इसारा मै छुरा हुन्छन् पिरती का कुरा
हो… इसारा मै छुरा हुन्छन् पिरती का कुरा
तिम्ले देको टिका राम्रो तिम्ले देको चुरा
तिम्ले देको टिका राम्रो तिम्ले देको चुरा
हाम्रो अस्थायी पिरती थाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
मन त तिम्रो भइसकेछ तिम्लाई चाहे पछि
हो… मन त तिम्रो भइसकेछ तिम्लाई चाहे पछि
कस्तो कस्तो खुसी आउँछ तिमी आएपछि
खै कस्तो कस्तो खुसी आउँछ तिमी आएपछि
एउटा मनले आँटौँ भन्छ अर्को मन ले ढाँटौँ
हो… एउटा मनले आँटौँ भन्छ अर्को मन ले ढाँटौँ
मन परेको मान्छे भन्छ मुटु मुटु साटौँ
मन परेको मान्छे भन्छ मुटु मुटु साटौँ
हाम्रो अस्थायी पिरती थाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्