जहाँ जाउँ, तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले
जहाँ जाउँ, तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
डाँडा काँडा हरियाली यहाँ, आँगन नै भरि
लालीगुराँस, चाप चमेली फुल्छ थरीथरी
डाँडा काँडा हरियाली यहाँ, आँगन नै भरि
लालीगुराँस, चाप चमेली फुल्छ थरीथरी
खोला नाला, झरनाको मिठो सुसेली
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
सगरमाथा शिर बनि, यहाँ उभिएको छ
करोडौँ मुटु माझ तिमी, सझिएको छ
सगरमाथा शिर बनि, यहाँ उभिएको छ
करोडौँ मुटु माझ तिमी, सझिएको छ
बीर महात्मा, बुद्ध जन्मिएको देश
मलाई प्यारो-प्यारो लाग्छ, आफ्नै स्वदेश
मलाई प्यारो लाग्छ आफ्नै स्वदेश
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो