मायालु किन हो, आज तिमी मौन छौ
तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
मायालु किन हो, आज तिमी मौन छौ
तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
भावना मनका सारा तितामिठा खोलेर…
केही बिराए छु भने दुई हात जोडेर
डर लाग्छ कतै हामी यसरी नै सधैंको लागि टाडिदै नै जाने हो कि
आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा