जिउदै मार्यो तिम्रो बोलिले, ओ हो
जिउदै मार्यो तिम्रो बोलिले, ओ हो
छुटिन गार्हो अति सार्हो भोलि भेटै है
Whoa, whoa, whoa, oh, whoa-oh, whoa-oh
म त भन्छु, माया गर्छु, सधैं तिमीलाई
Whoa, whoa, whoa, oh, whoa-oh, whoa-oh
जिउदै मार्यो तिम्रो बोलिले, ओ हो
जिउदै मार्यो तिम्रो बोलिले, ओ हो
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ हो
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले,, ओ हो
जिउदै मार्यो तिम्रो बोलिले, ओ हो
जिउदै मार्यो तिम्रो बोलिले, ओ हो
जिउदै मार्यो तिम्रो बोलिले