हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखि सक्या छु, मनको डाँडा र पाखा मा
हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखि सक्या छु, मनको डाँडा र पाखा मा
एउटा सपना छ, तिमीलाई माया गर्ने
एउटा सपना छ, तिमीलाई माया गर्ने
पाउनु पर्ने चाहा छैन, गुमाउने डर छैन
हेरिरहन पाउँ, माया गरिरहन पाउँ
हेरिरहन पाउँ, माया गरिरहन पाउँ
हेर सिरसिर हावामा, हेर मायाको भाकामा
भेटै नहुँदा नि खुसी हुन्छ मन
भेटै नहुँदा नि खुसी हुन्छ मन
मायाको मायाको मायाको हो हो हो हो
एउटा बहाना छ यति लामो बाटो हिँड्ने