आफ्नै पारा आफ्नै Vibe! हाम्रो Energyनै High
ढाकाटोपीमा Flex – Nepali, Til We Die
आफ्नै पारा आफ्नै Vibe! हाम्रो Energyनै High
ढाकाटोपीमा Flex – Nepali, Til We Die
हट््यो सारा हिलोमैलो sky पनि clean
Rooftop म party हाम्रो पारानै Extreme!
seen हैन blind खेल्छौ हामी carefree soul
भूटन्, पक्कु र कबाब्, we dont need no झोल
रातो टीका र जमरा, दक्षिना को flow
बडाको आशीर्वाद छ free and my pocket full of dough
भाई taxi बोला, नशा चड्या छ शरीरमा
जाउ सेकुवा र beer खान नरायनी तीरमा
With pride, we ride – Santro like Lambo!
हाम्रो स्वाभीमान high दराउछ even Rambo!
we be living every minute जस्तो यो अन्तिक छैनिक्
रात्भरी party दैनिक like जागरुक शैनीक
हातमा Hennessy – we living international!
lifestyle high सक्दैन recessionले ख्यास्न
यसपाली दशैमा आउदैन रे ठुलो दाई,
Video पठाउछन रे निधारमा टीका सजाई
आफ्नै पारा आफ्नै Vibe! हाम्रो Energyनै High
ढाकाटोपीमा Flex – Nepali, Til We Die
आफ्नै पारा आफ्नै Vibe! हाम्रो Energyनै High
ढाकाटोपीमा Flex – Nepali, Til We Die