किन दिन्छु यहाँ दोष आफैंलाई म
लागी परेको यो मुटु थाकी सकेछ
सहारा बनिदेऊ भनी कराई रहे अझै पनि
यो हार हैन मेरो परीक्षा, जिन्दगीको यस्तै बानी
भनिदेऊ न, भनिदेऊ न, कस्तो अनौठो यो जिन्दगी हो
भनिदेऊ न, बाटो छ लामो, यात्रा कहाँको
म आउदिन आफु भित्र आफैंलाई म
अपरिचित भावना कसरी पोखुँ म
बहाना मात्रै हैन भनिदेऊ न किन हुन्छ यस्तो भनेर
यी रंगहरू फेरी फेरी नजुधाऊ बाटोहरू मेरै तिर
भनिदेऊ न, भनिदेऊ न, कस्तो अनौठो यो जिन्दगी हो
भनिदेऊ न, बाटो छ लामो, यात्रा कहाँको
हरिसकेको मान यो, मेरो संघर्ष खै के हो
आवाज मेरो सुनिदिने को छ जहाँ अप्ठेरो
हरिसकेको मान यो, मेरो संघर्ष खै के हो
आवाज मेरो सुन्ने को छ जहाँ अप्ठेरो
किन दिन्छु यहाँ दोष आफैंलाई म